विषय विविध

 395.00

Categories: ,

Description

हर्क गुरुंगको नामसित एकभन्दा बढी विशेषण जोडिएका थिए | भूगोलविद, योजनाकार, समाजशास्त्री, राजनीतिज्ञ, चिन्तक, प्रशासक, लेखक, पदयात्री, पर्वत विशेषज्ञ, चित्रकार, फोटोग्राफर, खेलाडी, मन्त्री आदि अनेक चिनारी थियो हर्क गुरुंगको | झन्डै पांच दशक लामो सार्वजनिक जीवनमा उहाँका निर्झर लेखनीबाट अंग्रेजी र नेपाली दुवै भाषामा धेरै पुस्तकहरु जन्मिए | हर्क गुरुङका रमाइला यात्रा-कथा, मार्मिक संस्मरण, घतलाग्दा विचार, तीक्ष्ण विश्लेषण तथा ठोस अव्धरनाहरु संकलित विषय विविध लाइ सहि अर्थमा उँहाका प्रतिनिधि लेख-रचनाहरुको संगालो भन्न सकिन्छ |


Discover more from Upaharbazar

Subscribe to get the latest posts sent to your email.

Additional information

Author

Herka Gurung

Publication House

Himal Kitab

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.