प्ररारब्ध र पुरुसार्थ

 375.00

Categories: ,

Description

हृषीकेश शाह (सन् १९२५-२००२) अनेक पाटा भएको हिरा जस्ता थिए | एक होइन धेरै परिचय बोकेका उनलाई मानिसहरु उद्वत विद्वान, कुशाग्र कुटनीतिज्ञ, उर्वर लेखक, कुशल राजनीतिज्ञ, चिन्तक, नागरिक समाजका अगुवा र मानवअधिकारवादी भनेर चिन्दथे | यी सबै विशेषण उनले राष्ट्रिय रङ्गमञ्चमा लामो तथा क्रियाशील भूमिका खेलेर कमाएका थिए | उनको सावर्जनिकजीवन जति विविध रङयुक्त थियो त्यति नै बहुरंगी उनको निजि जीवन थियो | आत्मकथनमा  आधारित उनको यस आत्मकथाले व्यक्तिका रुपमा उनलाई बुझ्न सघाउछ | त्यस बाहेक यसमा उनि हुर्के बढेको सामाजिक-राजनीतिक परिवेश प्रतिविम्बित भएको छ |


Discover more from Upaharbazar

Subscribe to get the latest posts sent to your email.

Additional information

Author

Rhisikesh shah

Publication House

Himal Kitab

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.