Description
सुन खान सकिंदैन। हेरिकन नयन सुख लिइन्छ। मेरा निमित्त युवराज पनि सुनजस्तै मनमोहक वस्तु मात्र होइस्यो।
हेर्दा चौपट्ट राम्रो, टिपेर टाउकोमा सिउरन भने नासकिन्या विशाल तलाउको मध्येमा फूल्या कमल जस्तो मकन ठानिसेला। टिप्न नसकिए पनि पोखरीको बीचमा फूल्याको फूल मेरो हो भानिसेला।
मा आँफु बलिबेदीमा चढ्न तयार भैदिएँ। युवराजसँग त्यसवारेमा कुरा गर्ने शक्ति सामर्थ्य म सँग छैन। मेरा निमित्त युवराजसंग बिछोड हुनुभन्दा ठूलो दुख्खको कुरा अर्को के छ र ? त्यसमाथि आफैले प्रेमको डोरी चुडाल्न्या प्रस्ताब गर्न सक्तिन। सामर्थ्य भन्दा ठुलो जिम्मेवारी मकन नदीस्योस। दुइ प्रेमीहरू सगोलमा साझा मृत्युवरण गर्न तयार हुन सक्छन। छुटिन्या सल्लाह गर्न सक्तैनन्। राजकुमारीले आँशु चुहाउदै दुई हात जोडेर प्रार्थना गरिन।
Discover more from Upaharbazar
Subscribe to get the latest posts sent to your email.



![एडभान्स कृषी लोक सेवा परीक्षा मार्गदर्शन द्वितिय पत्र [ Advance Krishi Lok Sewa Pariksha Margadarshan Dwitiya Patra ]](https://www.upaharbazar.com/wp-content/uploads/2023/05/Advance-Krishi-Lok-Sewa-Pariksha-Margadarshan.jpg)





Reviews
There are no reviews yet