Description
हृषीकेश शाह (सन् १९२५-२००२) अनेक पाटा भएको हिरा जस्ता थिए | एक होइन धेरै परिचय बोकेका उनलाई मानिसहरु उद्वत विद्वान, कुशाग्र कुटनीतिज्ञ, उर्वर लेखक, कुशल राजनीतिज्ञ, चिन्तक, नागरिक समाजका अगुवा र मानवअधिकारवादी भनेर चिन्दथे | यी सबै विशेषण उनले राष्ट्रिय रङ्गमञ्चमा लामो तथा क्रियाशील भूमिका खेलेर कमाएका थिए | उनको सावर्जनिकजीवन जति विविध रङयुक्त थियो त्यति नै बहुरंगी उनको निजि जीवन थियो | आत्मकथनमा आधारित उनको यस आत्मकथाले व्यक्तिका रुपमा उनलाई बुझ्न सघाउछ | त्यस बाहेक यसमा उनि हुर्के बढेको सामाजिक-राजनीतिक परिवेश प्रतिविम्बित भएको छ |
Discover more from Upaharbazar
Subscribe to get the latest posts sent to your email.






![नेपाली बालसाहित्यको इतिहास [ Nepali Balsahityako Itihaas ]](https://www.upaharbazar.com/wp-content/uploads/2023/05/Nepali-Balsahityako-Itihaas.jpg)





Reviews
There are no reviews yet