महारानी | Maharani

 500.00

Category:

Description

सुन खान सकिंदैन।  हेरिकन नयन सुख लिइन्छ।  मेरा निमित्त युवराज पनि सुनजस्तै मनमोहक वस्तु मात्र होइस्यो।

हेर्दा चौपट्ट राम्रो, टिपेर टाउकोमा सिउरन भने नासकिन्या विशाल तलाउको मध्येमा फूल्या कमल जस्तो मकन ठानिसेला।  टिप्न नसकिए पनि पोखरीको बीचमा फूल्याको फूल मेरो हो भानिसेला।

मा आँफु बलिबेदीमा चढ्न तयार भैदिएँ।  युवराजसँग त्यसवारेमा कुरा गर्ने शक्ति सामर्थ्य म सँग छैन। मेरा निमित्त युवराजसंग बिछोड हुनुभन्दा ठूलो दुख्खको कुरा अर्को के छ र ? त्यसमाथि आफैले प्रेमको डोरी चुडाल्न्या प्रस्ताब गर्न सक्तिन।  सामर्थ्य भन्दा ठुलो जिम्मेवारी मकन नदीस्योस।  दुइ प्रेमीहरू सगोलमा साझा मृत्युवरण गर्न तयार हुन सक्छन।  छुटिन्या सल्लाह गर्न सक्तैनन्।  राजकुमारीले आँशु चुहाउदै दुई हात जोडेर प्रार्थना गरिन।

Additional information

Author

Chandraprakash Baniya

Publication House

Shikha Books

Reviews

There are no reviews yet.

Only logged in customers who have purchased this product may leave a review.

  • Bhanubhakta Acharyako Ramayan

     650.00
    Add to cart
  • An Essential Guide To Computer Networks

     985.00
    Add to cart
  • Gods, Goddesses

     800.00
    Add to cart
  • Janh Janh Charan Pade Gautam Ke (Hindi)

     800.00
    Add to cart
  • Milkman

     798.00
    Add to cart
  • Bonjour (Namaste) [French Bhasa Padhne Uchcharan sahit ko Saiddhantik Kitab

     350.00
    Add to cart