राधा | Radha

 550.00

Category:

Description

छोरी भएँ भनेर तिमि आफुलाई कमजोर नठान | छोरा र छोरीहरुमा केहि फरक छैन | प्रकृतिले दिएको लिंगीय भेद्बहेक बुद्धिमा, बलमा, चलाखीमा कुनै कुरामा तिमीहरु कमजोर छैनौ | बरु केताहरुभंदा तिमीहरुमा बढी शक्ति छ | तिमीहरु स्वयम् भावनात्मक हतियार पनि हौ ; आफ्नो रुपको, लज्जाको अभिनय गरि शत्रुलाई पराजित गर्न सक्छौ ……

मानिसको शक्ति कमजोर पार्ने अर्को मूल हतियार हो उसको तारिफ र प्रशंशा | प्रशंशाले मानिसको शक्तिशाली पखुरहरुलाई पनि शिथिल पार्छ | प्रशन्नता, खुशी र आत्मसन्तुष्टिको भाव युद्ध बिरोधि हुन्छ | आत्मसुखको भावले विचार, शरीर र सोचमा शिथिलता ल्याउछ | युद्धकालमा शत्रुपक्षलाई उसको बहादुरी, शासन र महानताको चर्चा गरी लक्ष्यबाट बिचलित गराउन सके आधा युद्ध जितिन्छ |


Discover more from Upaharbazar

Subscribe to get the latest posts sent to your email.

Additional information

Author

Krishna Dharabasi

Publication House

Pairabi Book House

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.