डोरबहादुर विष्टका कथाहरु

 325.00

Categories: ,

Description

कथाकार विष्टको समय र उनको रचानाकारितालाई हेर्दा उनि शारदा युग्पछिको पुस्ताका अग्रणी स्रष्टाका रुपमा देखिन्छन |

कथाकार विष्ट नेपालि कथाको मूलप्रवाहभन्दा बेग्लै ठाउँमा छन् | जसरि उनि उपन्यास क्ष्रेत्रमा अरुभन्दा भिन्न छन्, त्यस्तै कथामा उनको विशिष्ट र मौलिक छाप छ | हाम्रो कथा साहित्यमा चलनचल्तीमा रहेका आदर्शवाद, यथार्थवाद, प्रतातिवाद, अस्तित्ववाद जस्ता कित्तामा उनि छैनन तर उनका रचनामा नेपाली मानिस, उसको संस्कृति र संघर्षको सुगन्ध बलियो किसिमले व्यक्त भएको छ |

विषयवस्तु तथा स्थानीय रङले गर्दा प्राय: सबैजसो कथा नेपाली साहित्यमा पाइने चलनचल्तीका कथाभन्दा भिन्न छन् | …


Discover more from Upaharbazar

Subscribe to get the latest posts sent to your email.

Additional information

Author

Dor Bahadur Bista

Publication House

Himal Kitab

Reviews

There are no reviews yet

Only logged in customers who have purchased this product may leave a review.